सांसदका पतिले सडक निर्माणमा अनियमितता गरेको आरोप

गौशाला । प्रदेश नं २ मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश सांसद भएकी महोत्तरी जिल्लाका बबितादेवी चौधरीको पतिले सडक निर्माणमा व्यापक अनियमितता गरेको आरोप लगाइएको छ। सांसद चौधरीको पति विनय चौधरीले सांसद विकास कोषको आव २०७४/७५ को रु १० लाखभन्दा बढी आफ्नै गाउँमा स्थानीय सुरेश चौधरीको घरदेखि राष्ट्रिय प्राथमिक विद्यालय बजराही जाने बाटोमा यसै साता … Continue reading सांसदका पतिले सडक निर्माणमा अनियमितता गरेको आरोप